In regard to meeting which is going to held tomorrow 2078-10-19 about numerous software bug : Our staff members repeatedly faced ,furthermore we are going to resolve all the issues come up in our software .
मिती २०७८-१०-१९ गते हुन गइरहेकाे कर्मचारीहरुकाे virtual meeting मा निएमित विषएका साथै software सम्बन्धी विभिन्न समस्याकाे बारेमा छलफल गर्ने र KYM verification मा देखिएकाे समस्यालाई समाधान गर्ने र माेबाइल बैंकिङ र ऋण लगानीकाे बारेमा बिसेस् छलफल हुने जानकारी गराउदछाै ।