Chetana 9th AGM 2077

पत्र संख्याः– ०७७/०७८                                                                    मितीः– २०७७/०७/०८
च नं.ः–

 


उपरोक्त सम्वन्धमा यस चेतना सामाजिक उद्यमी सहकारी संस्था लिमीटेड शारदा न. पा. ३ सल्यानको यहि मिती २०७७ कार्तिक ५ गते वसेको संचालक समितीको बैठकबाट हालको बिषम परिस्थीतिमा सहकारी संस्थाको साधारण सभा संचालन गर्न कठिन रहेको अवस्थामा साधारण सभा संचालन गर्नको लागी नेपाल सरकारले गरेको मार्गनिर्देशन अनुसार संस्थाले आफ्नो साधारण सभा आन्तरिक कार्यबिधि तयार गरि सोही बमोजिम कार्यबिधि पारित गरि यस सहकारी संस्था लि. को नबौँ बार्षिक साधारण सभा तपशिल कार्यतालीका अनुसार संपन्न गर्ने निर्णय भएकोले यस सहकारी संस्थामा आवद्ध सम्पुर्ण शेयर सदस्य ज्युहरुलाई आफु आवद्ध भएको सेवा केन्द्रमा उपस्थीतिको लागी बिभिन्न संचार माध्यम (रेडियो, पत्रपत्रिका, संस्थाको वेबसाइट र सामाजिक संजाल) बाट प्रसारण र प्रकासन गरिएको ब्यहोरा जानकारीको लागी अनुरोध छ । उक्त साधारण सभामा उपस्थितिको लागी यसै सुचनालाई आधार मानी बार्षिक साधारणसभामा उपस्थित भैदिनहुन विनम्र अनुरोध गरीन्छ ।

कार्यक्रम तालीका
सदस्यता सेवा केन्द्र मिति स्थान
मुख्य कार्यालय सल्यान 2077/08/25-27 सम्म संस्थाको कार्यालयमा
सहकारी कार्यक्रम सल्यान 2077/08/15-25 सम्म संस्थाको कार्यालयमा
खलंगा सदस्यता सेवा केन्द्र खलंगा, सल्यान 2077/08/15-25 सम्म खलंगा सदस्यता सेवा केन्द्र
लुहाम सदस्यता सेवा केन्द्र लुहाम, सल्यान 2077/08/21-25 सम्म लुहाम सदस्यता सेवा केन्द्र लुहाम
कपुरकोट सदस्यता सेवा केन्द्र कपुरकोट, सल्यान 2077/08/21-25 सम्म कपुरकोट सदस्यता सेवा केन्द्र कपुरकोट
थारमारे सदस्यता सेवा केन्द्र बागचौर, सल्यान 2077/08/17-21 सम्म थारमारे सदस्यता सेवा केन्द्र बागचौर
कालिमाटी सदस्यता सेवा केन्द्र कालिमाटी रामपुर, सल्यान 2077/08/17-21 सम्म कालिमाटी सदस्यता सेवा केन्द्र कालिमाटी
सल्लीबजार सदस्यता सेवा केन्द्र देवस्थल सल्लीबजार, सल्यान 2077/08/17-21 सम्म सल्लीबजार सदस्यता सेवा केन्द्र सल्लीबजार
बाङ्गेलाखुरी सदस्यता सेवा केन्द्र बाङ्गेलाखुरी, सल्यान 2077/08/15-20 सम्म बाङ्गेलाखुरी सदस्यता सेवा केन्द्र बाङ्गेलाखुरी
दार्मा सदस्यता सेवा केन्द्र दार्मा, सल्यान 2077/08/15-20 सम्म दार्मा सदस्यता सेवा केन्द्र फारुला
मर्म सदस्यता सेवा केन्द्र मर्म, सल्यान 2077/08/15-17  सम्म मर्म सदस्यता सेवा केन्द्र रागेचौर
साधारण सभामा सहभागीताको लागी कार्यतालीका अनुसार कार्यालय समय भित्र उपस्थीत भईसक्न पर्नेछ ।

............................
धन बहादुर नेपाली
प्रमुख कार्यकारी अधिकृत