Introduction

 चेतना सामाजिक उद्यमि सहकारी संस्था लि। शारदा नगरपालिका वडा नं ३ खलंगा सल्यानले स्थापना कालदेखी हालसम्म वचत तथा ऋणको कारोवार गर्नुका साथै सामाजिक उद्यमिका क्षेत्रमा पनि क्रियाशिल रही काम गरीरहेको व्यहोरा जानकारी गराउदछौं, साथै विगद ७ बर्ष देखी सल्यान जिल्लामा लघु वित्त तथा लघु उद्यम बिकास कार्यक्रम संचालन गरी हाल सम्ममा करीव १० हजार भन्दा वढी शेयर सदस्यहरुलाई लघु वित्त तथा लघु उद्यम कार्यक्रमका माध्यमबाट ग्रामिण समुदायमा सेवा प्रदान गर्दै आइरहेको कुरा सर्वबिधिदै छ ।