चेतना सामाजिक उद्यमि सहकारी संस्था लि. शारदा नगरपालिका वडा नं ३ सल्यान २०६८ सालमा स्थापना भई २०६८ साल चैत्र २७ गते डिभिजन सहकारी कार्यालय घोराही दांगमा दर्ता भई हाल सल्यान जिल्लाभर कार्यक्षेत्र बनाई सदस्य केन्द्रीत सेवा प्रदान गर्दै आईरहेको संस्था हो । यस सहकारी संस्था स्थापना कालदेखी हालसम्म वचत तथा ऋणको कारोवार गर्नुका साथै सामाजिक उद्यमिका क्षेत्रमा पनि क्रियाशिल रही काम गरीरहेको छ । साथै विगद ९ बर्ष देखी सल्यान जिल्लामा लघु वित्त तथा लघु उद्यम बिकास कार्यक्रम संचालन गरी…
Read More